नियम १
संक्षिप्त नाम र प्रारम्भ
१. संक्षिप्त नाम र प्रारम्भः
(१) यी नियमहरुको नाम “सामाजिक सुरक्षा कोष (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६७” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।